काठमाडौं । भुकृटीमण्डपमा जारी नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ मा शनिवार उल्लेख्य दर्शकले मेला अवलोकन गरेका छन् । शनिवार उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी तथा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि मेला अवलोकन गर्नु भएको थियो । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय/ व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग…