काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रको विकासको लागि ऐन निर्माण गरी काम गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् । सेती नदी जलविद्युत परियोजना उद्घाटन तथा बाज्रा इनर्जी उद्यम वित्तीय समापन समारोहमा बोल्दै उनले ऐन निर्माण नहुँदा काम गर्न सक्ने वातारवण नभएको बताएका हुन् । उनले भने, ‘हामी साच्चै दुःखमा छौं…