काठमाडौं । नेपाल शेयर बजार लगानीकर्ता संघको पहिलो पत्रकार सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। महासचिव रविन कँडेलद्वारा उद्घोषित उक्त कार्यक्रममा विशिष्ट अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गरे । लगानीकर्ता सुभाष चन्द्र भट्टराईले संघले लगानीकर्ताहरूको हकहितका लागि महासंघको अवधारणामा काम गर्ने र शेयर बजारका सम्भावना तथा चुनौतीहरूलाई आम लगानीकर्तामाझ पुर्याउने विश्वास व्यक्त गरे । वरिष्ठ आर्थिक पत्रकार…