म्याग्दी। धौलागिरि गाउँपालिका–२ लमसुङका कृष्ण गौचनले भैँसीपालन छोडेर सुरु गरेको बाख्रापालन व्यवसायबाट अहिले वार्षिक लाखौँ आम्दानी गर्न सफल भएका छन् । उनले २०७४ सालमा करिब ५२ हजार रुपैयाँ लगानीबाट बाख्रापालन सुरु गर्नुभएको थियो। घुम्तीकोषको ऋण र केही आफ्नै लगानीबाट तीन वटा बाख्राबाट सुरु भएको व्यवसाय अहिले करिब ७० वटा बाख्रा सम्म पुगेको छ। शुरुमा केही…