नेपालको खाद्य तथा आतिथ्य क्षेत्रमा व्यावसायिक क्रान्ति: २०२६ मा ‘एफबीएच’ एक्स्पोले नयाँ उचाइ लिने

काठमाडौं । नेपालको खाद्य, पेय पदार्थ र आतिथ्य उद्योग यतिबेला एक महत्वपूर्ण ऐतिहासिक मोडमा आइपुगेको छ। विगत दुई दशकमा रेस्टुरेन्ट, होटल, क्याटरिङ र खाद्य प्रशोधन व्यवसायमा आएको अभूतपूर्व वृद्धिले नेपालीहरूको जीवनशैली र खानपानको संस्कृतिमा आमुल परिवर्तन ल्याएको छ। सन् २०२६ मा प्रवेश गर्दा यो क्षेत्र अझ सशक्त रूपमा अगाडि बढ्ने देखिएको छ, जहाँ 'ग्याट फुड,…

Logo