काठमाडाैं । भारतमा उत्पादित प्रख्यात टायर ब्रान्ड राल्सन टायरले नेपालका विभिन्न सहरहरूमा आफ्नो व्यवसाय विस्तार गर्न डिलरशिप आह्वान गरेको छ । ५० वर्षदेखि विश्वासिलो सेवा प्रदान गर्दै आएको यस ब्रान्डले नेपालभर आफ्नो व्यापारिक सञ्जाल बढाउने उद्देश्यका साथ नयाँ डिलरहरूको माग गरेको हो। राल्सन टायर विशेषगरी यसको मजबुत निर्माण र उच्च टिकाउपनका लागि विश्वभर परिचित छ…