गाडी चलाउन विश्वको सबैभन्दा सुरक्षित नर्वे, नेपाल सूचीमा अटाएन

काठमाडौं । दक्षिण अफ्रिकालाई विश्वको सबैभन्दा खतरनाक देश घोषित गरिएको छ जहाँ ड्राइभिङ सबैभन्दा जोखिमपूर्ण मानिन्छ। यो प्रतिवेदन एक अमेरिकी ड्राइभर ट्रेनिङ कम्पनी जुटोबी डटकमले ५३ देशमा गरेको अनुसन्धानको आधारमा तयार गरेको हो। सबैभन्दा खतरनाक देशको सूचीमा भारत ४९ औं स्थानमा छ, जुन तलबाट पाँचौं स्थान हो। अमेरिका ५१ औं स्थानमा रहेको छ, जसले गर्दा…

Logo