दिपल ईभीको ‘अनमिसेबल’ प्रि–बजेट अफरः आकर्षक छुट र सुविधाहरुको वर्षा

काठमाडौं । नेपालमा सर्वाधिक रुचाइएको प्रिमियम ईभी ब्रान्ड दिपलले ग्राहकहरुका लागि विशेष प्रि–बजेट अफर ल्याएको छ । दिपलको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले ‘अनमिसेबल’ नाम दिइएको यो योजना अन्तर्गत दिपल ईभी खरिदमा आकर्षक नगद छुट, पुरानो गाडीसँग एक्सचेन्जमा थप लाभ, आर्थिक वर्ष २०८२/८३ को निःशुल्क सडक कर, र कम्प्रिहेन्सिभ बीमा जस्ता सुविधाहरु प्रदान गर्ने भएको…

Logo