९ महिनामा ग्लोबल आइएमई बैंकले कमायाे ४ अर्ब नाफा, कस्ता छन् अन्य वित्तीय सूचक ?

काठमाडौं । ग्लोबल आइएमई बैंकको नाफा ३७.१२ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दा बैंकले खुद नाफा उक्त प्रतिशतले बढ्दा ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ कमाएको हो । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको नाफासँगै…

Logo