काठमाडौं । एलओडी क्लबमा चर्चित ब्राजिलिय फुटबल स्टार खेलाडी रोबर्टो कार्लोस आउने भएका छन् । मंगलबार वैशाख ९ गते सो क्लबमा फुटबल खेलाडी कार्लोस आउने क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए । दशरथ रंगशालामा भइरहेको नेपाल सुपर लिगको लागि आउने उनी मगलबार भने क्लबमा सहभागी हुने उनले जानकारी दिए । शुक्रबार आउने पूर्व जानकारी थियो…