घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार हालसम्मकै उच्च बिन्दु एक लाख ७४ हजार पाँच सय कायम भएको प्रतितोला सुनको मूल्य आज ४ सय रुपैयाँले गिरावट आएर एक लाख ७४ हजार एक सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोलामा…

Logo