७ महिनामा भित्रियो ९ खर्ब ५८ करोड रेमिट्यान्स, श्रम स्वीकृति लिने पनि बढे

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिनामा रेमिट्यान्समार्फत ९ खर्ब ५८ करोड रुपैयाँ भित्रिएको छ । राष्ट्र बैंकले माघसम्मको आर्थिक तथा वित्तीय स्थितिको सार्वजनिक गर्दै उक्त रेमिट्यान्स भित्रिएको जानकारी दिएको हो ।  गत आर्थिक वर्ष २०८०/ ८१ को सोही अवधिको तुलनामा यो ७.३ प्रतिशतको वृद्धि रहेको राष्ट्र बैंकले बताएको छ ।  गत आर्थिक…

Logo