हस्तकलाको मूल्य नपाउँदा होमनाथ बराइलीको चिन्ता

बेलबारी (मोरङ) । बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका होमनाथ बराइली विगत तीन दशकदेखि काठमा विभिन्न बुट्टा कुँदिरहेका छन् । पछिल्लो समय उनले यो पेसाप्रति खासै सन्तुष्ट नभएको बताए। हस्तकलाले उचित मूल्य पाउन छाडेपछि निरास बन्दै गएको बराइलीको अनुभव छ। हस्तकलाका सामग्री बाहिरबाट आयात गर्दा तथा प्लाष्टिकका सामग्रीको बजारमा बढ्दो कारोबारसँगै घरेलु हस्तकलाको माग घटेको बराइलीले बताए ।…

Logo