नेपालको शोरुममा बीवाईडीको सबैभन्दा कम मूल्यको ईभी सिगल

काठमाडौं । बीवाईडीको सबैभन्दा सस्तो अर्थात कम मूल्यको ईभी सिगल काठमाडौंमा देखिएको छ । नक्सालस्थित शोरुममा सो ईभी देखिएको हो । हाल सो ईभीको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । बीवाईडीका अन्य मोडल समेत धेरैले रुचाएको समयमा सबैभन्दा कम मूल्यको हुने अनुमान गरिएको सिगलको वारेमा धेरैले चासो राख्नु स्वाभाविकै हो । नेपालका लागि बीवाईडीको…

Logo