आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २ सय रुपैयाँ घटेर १ लाख ७० हजार ३ सय रुपैयाँ कायम भएको हो । बिहीबार चाँदीको मूल्य भने बढेको छ । तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १…

Logo