काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएसीसीआई) को कार्यकारिणी सदस्यमा व्यवसायी कृष्ण दुलाल मनोनीत भएका छन् । एफएसीसीआई महासंघको विधानको दफा २९ को उपदफा (च) १० अनुसार दुलाललाईलाई कार्यकारिणी समितिमा मनोनयन गरिएको हो । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुलाललाई मनोनीत गर्दै महासंघको गतिविधिलाई प्रभावकारी अपेक्षा लिएको बताए । एक कार्यकाल यसअघि सम्हालिसकेका दुलालको महासंघको कार्यकारिणी…