उद्योग वाणिज्य महासंघको साधारण सभा र निर्वाचनको नयाँ मिति तय

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारण सभा तथा निर्वाचनको नयाँ मिति तय भएको छ । चैत २७ गते बसेको महासंघको पदाधिकारी समितिको बैठकले आगामी २०८३ बैसाख २१ र २२ गते साधारण सभा तथा निर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि चैत २९ र ३० गतेका लागि तय भएको साधारण सभा र…

Logo