गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा दक्षिण एसियाका गभर्नरहरुको बैठक नेपालमा

काठमाडौँ । दक्षिण एसियाका केन्द्रीय बैंकका गभर्नरको बैठक काठमाडौंमा सम्पन्न भएको छ । दक्षिण एसिया क्षेत्रीय वित्तीय समावेशीकरण पहल (एसएआरएफएलएल)को नेतृत्वहरुको छैटौं बैठक (राउण्ट टेबल) बिहीबार काठमाडौंमा सम्पन्न भएको हो । बैठकमा सेन्ट्रल बैंक अफ श्रीलंकाका गभर्नर डा. पी. नन्दलाल वीरासिंघे, बंगलादेश बैंकका डेपुटी गभर्नर डा. मोहम्मद हबिबुर रहमान, माल्दीभ्स मनिटरी अथोरिटीका डेपुटी गभर्नर इमाद…

Logo