काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी ईभी निर्माता टेस्लाका सीईओ एलोन मस्कले वाशिंगटन डीसीमा भेटघाट गरेपछी टेस्लाले भारतमा पुनः काम सुरु गरेको छ । टेस्लाले व्यापार सञ्चालन, ग्राहक सेवा, डेलिभरी तथा अर्डर अपरेसन, शोरूम कर्मचारी र प्राविधिकहरू सहित १३ जागिरहरू पोस्ट गरेको छ । रोजगारहरू मुम्बई र दिल्लीका लागि सूचीबद्ध गरिएका हुन् ।…