काठमाडौं । निसानको बहुप्रतिक्षित एसयूभी म्याग्नाइट फेसलिफ्ट आगामी शुक्रबार लन्च हुने भएको छ । निसानको नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले नयाँ म्याग्नाइट लन्च गर्न लागेको हो । नेपाली बजारमा यसअघि सर्वाधिक रुचाइएको सब-फोर मिटर एसयूभीका रुपमा पहिचान कायम गरेको यस एसयूभीको अपडेटेड भर्सनमा डिजाइनदेखि सेफ्टि र प्रबिधीमा निकै सुधार गरिएको छ । नवप्रवर्तन…