भारतीय बजारमा अप्रिलिया ट्युनो ४५७ स्पोर्ट्स बाइक लन्च, केटीएम ३९० ड्युकसँग प्रतिस्पर्धा गर्ने दाबी

काठमाडौं । भारतीय बजारमा अप्रिलिया ट्युनो ४५७ स्पोर्ट्स बाइक लन्च गरिएको छ। यसको डिजाइन अप्रिलिया आरएस ४५७ सँग धेरै मिल्दोजुल्दो छ। यो बाइकले केटीएम ३९० ड्युकसँग प्रतिस्पर्धा गर्ने दाबी गरिएको छ । सो बाइकमा ४५७ सीसी प्यारालल-ट्विन इन्जिन प्रयोग गरिएको छ, जसले ४७.६ एचपी र ४३.५ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिन स्लिप-एन्ड-एसिस्ट क्लचको…

Logo