तेस्रो संस्करणको ‘बेलियो एक्स्पो’ सफलतापूर्वक सम्पन्न, छुट अफर भने कायमै

काठमाडौं । सागर ग्रुपले आयोजना गरेको ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइलः मिट एण्ड ग्रिट एक्स्पो–२०२५’ सम्पन्न भएको छ । बेलियो एक्सपेरियन्स सेन्टर कलंकीमा माघको २३ गतेदेखि आयोजना भएको उक्त एक्स्पो आजदेखि (माघ ३० गते) सम्पन्न भएको हो । एक्स्पो सम्पन्न गर्ने मिति हिजो अर्थात् २९ गते भएता पनि अवलोकनकर्ताको मागलाई मध्यनजर गर्दै एक्स्पो एक दिनको…

Logo