तीन विद्यार्थीले बनाएका रोबोट ‘प्रोफेसर मिरा’, जसले शिक्षकले झैं पढाउँछ

काठमाडौं । काठमाडौंस्थित सफ्टवेरिका कलेज अफ आईटी कलेजका तीन विद्यार्थीले एउटा एआई रोबोट शिक्षिकाको आविष्कार गरेका छन्, जसको नाम हो प्रोफेसर मिरा । कलेजको स्नातक र स्नातकोत्तर तहका तीन विद्यार्थी अभिषेक विमली, विश्वास अधिकारी र अलबर्ट महर्जनले एआई र सर्च इन्जिन प्रयोग गरेर आविष्कार गरेको उक्त रोबोटले विद्यार्थीलाई पढाउने मात्र नभई विद्यार्थीको मूल्यांकन पनि गर्न…

Logo