काठमाडौं । नेपालमा डिजिटल भुक्तानीको प्रयोग व्यापक रुपमा बढिरहेको छ, जसलाई मध्यनजर गर्दै डेढ वर्षदेखि सञ्चालनमा छ ‘कोइली’ । ‘कोइली’ नामक यो तत्काल भुक्तानी सूचना उपकरणले आम सेवा ग्राहीलाई एउटा डिजिटल युगको नयाँ अनुभव प्रदान गर्छ । व्यवसायिक प्रयोजनको लागि प्रयोग हुँदै आएको यो उपकरणले क्यूआरबाट भुक्तानी गर्दा पैसा प्राप्त भयो कि भएन भनेर मोबाइल…