अस्थायी शिक्षकलाई शिक्षामन्त्रीको दनक, ‘घर फर्किनुको विकल्प छैन्’

सिमरा । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले अस्थायी शिक्षक घर फर्किनुको विकल्प नरहेको बताएका छन् । जुनसुकै हालतमा पनि उनीहरुको माग सम्बोधन गर्न नसकिने भन्दै घर फर्किनुको विकल्प नरहेको बताएका हुन् ।बाराको सिमरा बिमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै पोखरेलले अस्थायी शिक्षकहरुको समस्या समाधानका लागि परीक्षा प्रणालीद्वारा कम्तिमा ४० अंक ल्याउनेलाई सेवामा स्थायित्व दिने ब्यवस्था गरिएको बताए ।…

Logo