जब ४० पूर्णाङ्कमा ४२ नम्बर आयो

काठमाडौं । कुनै पनि परिक्षार्थीको सबैभन्दा बढी नम्बर आए पूर्णाङ्क बराबर आउँछ । त्यसलाई शतप्रतिशत अंक मानिन्छ । तर पूर्णाङ्कभन्दा बढी नम्बर नै आईदिए के होला ? हो त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अध्ययनरत एक विद्यार्थीको पुर्णाङ्कभन्दा २ नम्बर बढी आएको छ ।परीक्षा नियन्त्रण कार्यालयको गम्भीर त्रुटिका कारण एक विद्यार्थीलाई कुल ४० नम्बर पूर्णाङ्क भएको विषयमा…

Logo