प्रथम बनाइ दिने भन्दै यौन दुर्ब्यबहार गर्ने शिक्षक पक्राउ

फिदिम । प्रथम बनाईदिने भन्दै यौन दुव्र्यवहार गर्ने एक शिक्षक पक्राउ परेका छन् । १३ वर्षीया छात्रालाई ललाइफकाइ यौन दुर्व्यवहार गरेको आरोपमा हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरीको शम्भुनाथ गाउँपालिका घर भएका शिक्षक उपेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।उनीमाथि ८ कक्षामा पढ्दै गरेकी आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । विज्ञान विषयका शिक्षक चौधरीले…

Logo