एभरेष्ट कलेजका विद्यार्थी यसरी भए दीक्षित (भिडियोमा)

गुणस्तरिय शिक्षाको लागि अब्बल एभरेष्ट कलेजले आफ्ना विद्यार्थीहरुलाई दीक्षित गरेको छ । एभरेष्ट कलेजले स्नातक तह उर्तिण विद्यार्थीहरुको सुखद भविश्यको कामना गर्दै दीक्षित गरेको हो ।बिहीबार होटल याक एण्ड यतिमा आयोजित उक्त कार्यक्रममा स्नातक तहमा अध्ययन गरिसकेका विद्यार्थी दीक्षित भएका हुन् ।  त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एभरेष्ट कलेजमा विभिन्न विषयमा पढाई भईरहेको छ । यसमा…

Logo