२२ हजार २ सय मध्ये ८ हजार अस्थायी शिक्षक असफल

काठमाडौं । शिक्षक सेवा आयोगको परीक्षामा सहभागीमध्ये झन्डै एक तिहाइ अस्थायी शिक्षक असफल भएका छन् । आन्तरिक प्रतिस्पर्धाको परीक्षा दिएका २२ हजार २ सय शिक्षकमध्ये करिब ८ हजार लिखित परीक्षामा अनुर्तीर्ण भएका हुन्। उनीहरुले पास हुन आवश्यक न्यूनतम ४० अंक पनि ल्याउन नसकेको शिक्षक सेवा आयोगले जनाएको छ ।शिक्षा मन्त्रालयले ऐन नै संशोधन गरी अस्थायी…

Logo