शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले सरकारले राष्ट्रिय शिक्षा दिवसलाई निरन्तरता दिने बताएका छन्। आइतबार बसेको राष्ट्रिय शिक्षा दिवस समितिको बैठकमा उनले ४ वर्षदेखी अवरोध भएको दिवस असोज २ गते भव्य रुपमा मनाएर राष्ट्रिय शिक्षा दिवसलाई निरन्तरता दिने बताएका हुन्। उनले भने,‘राष्ट्रिय शिक्षा दिवस ४ वर्ष देखि अवरोध भएको अवस्था छ। त्यसको बाटो अब…