‘चिकित्सा शिक्षा विधेयक’ का विषयमा गोविन्द केसीसँग पुनः छलफल गरिने (भिडियोमा)

काठमाडौं । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ का विषयमा वरिष्ठ चिकित्सक गोविन्द केसीसँग पुनः छलफल गर्ने निर्णय गरेको छ ।समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले विधेयकको केही व्यवस्थामा थप स्पष्टता आवश्यक रहेको निष्कर्ष निकाल्दै वरिष्ठ चिकित्सक केसीसँग पुनः छलफल गर्ने निर्णय गरेको हो ।विधेयकको केही प्रावधानमा स्पष्टता ल्याउन पनि वरिष्ठ चिकित्सक…

Logo