शिक्षकहरुको २१ गतेको आन्दोलन स्थगित, सरकारले माग पूरा गर्ने

काठमाडौं । सरकारसँग वार्ता शुरु भएपछि नेपाल शिक्षक महासंघले घोषित आन्दोलनका कार्यक्रम स्थगन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्थ तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा वार्ता गरी माग सम्बोधनको पहल गर्ने आश्वासन दिएपछि महासंघले मंसिर २१ गतेका लागि घोषणा गरेको ‘काठमाडौँ जाऔँ’ कार्यक्रम स्थगन गरेको हो ।मंसिर १४ गते…

Logo