अस्थायी शिक्षकको परीक्षा दिएकाहरुको शंका, ‘नतिजा प्रकाशनमा चलखेल’

काठमाडौं । गत असारमा लिईएको अस्थायी शिक्षक परीक्षाको नतिजा प्रकाशनमा ढिलाई प्रति अस्थायी शिक्षकहरुले आशंका व्यक्त गरेका छन् । दशैं अघि नै प्रकाशन गर्ने भनिएको नतिजा अझैसम्म पनि प्रकाशित नहुँदा उनीहरुले आशंका व्यक्त गरेका हुन् । दशैं अघि नै नतिजा प्रकाशित गर्ने बताएको शिक्षक सेवा आयोगले भाका सार्दै आएको छ । जसका कारण परीक्षा दिएकाहरु…

Logo