उच्च शिक्षाका लागि जापान र अस्ट्रेलियाको सीमा खुला

उच्च शिक्षा आर्जन गर्न चाहने विद्यार्थीहरूका लागि जापान र अस्ट्रेलिया सरकारले सीमा खुला गरेको छ । उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि जापान र अस्ट्रेलिया सरकारले सीमा खुला गरेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश…

Logo