केन्द्रबिन्दु संवाददाता । ५ साउन, काठमाडौं ।वैदेशिक शिक्षालाई लक्षित गरी राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमन्डपमा आजदेखि ईक्यान (शैक्षिक परामर्श संघ, नेपाल) एजुकेसन फेयर–२०१७ सुरु भएको छ ।चारदिनसम्म चल्ने यो मेलामा शैक्षिक परामर्श व्यवसायीहरुका अतिरिक्त कुटनीतिक नियोग र विदेशी कलेज तथा विश्वविद्यालयको सहभागिता रहनेछ । यस मेलामा विद्यार्थीले वैदेशिक शिक्षाको साङ्गोपाङ्गो अध्ययन नै गर्न पाउने छन् । यो…