कर्मचारी सरह सुविधा माग्दै नेपाल शिक्षक महासङ्घ आन्दोलित

सरकारले विगतमा जस्तै चालु आर्थिक वर्ष ०७८\८९ को बजेटमा पनि शिक्षकलाई विभेद गरिएको तथा महासङ्घसँग सरकारले गरेको सम्झौता अनुरुप शिक्षा नल्याएको भन्दै नेपाल शिक्षक महासङ्घ चौथो चरणको आन्दोलनमा उत्रिएको हो ।  महासङ्ले शुक्रवारबाट माइतीघर मण्डला लगायत सातै प्रदेश, जिल्ला र स्थानीय तहमा विरोधस्वरुप रिले अनसन सुरु गरेको छ । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिका अध्यक्ष…

Logo