काठमाडौं । असोज ११ गतेदेखि हुने स्थायी शिक्षक परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ । शिक्षक सेवा आयोगले परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । असोज ११, १२ र १३ गते हुने स्थायी शिक्षक परीक्षामा देशभरबाट २ लाख ८० हजार परीक्षार्थी सहभागी हुने आयोगका प्रशासकीय अधिकृत डा. तुलसी थपलीयाले जानकारी दिए ।३४ जिल्लामा हुने…