हरेक संकायमा उत्कृष्ट नतिजा हासिल गर्न सक्षम पिनाकल एकेडेमी, ललितपुर [भिडियाे]

शैक्षिक धरातल जति बलियो हुन्छ, उन्नतीको पथमा उत्तिनै ठूलो छलाङ मार्न सकिन्छ । यही तथ्यमा उभिएर पिनाकल एकेडेमीले उर्बर धरातल निर्माण गरिदिएको छ विद्यार्थीका लागि । फराकिलो शैक्षिक कार्यक्रम र परिणाममुखी पठन प्रणाली मूल विशेषता रहेको पिनाकल कलेज हरेक संकायमा उत्तिकै उत्कृष्ट नतिजा हासिल गर्न सक्षम छ । त्यो पनि हरेक वर्ष । पिनाकल एकेडेमी,…

Logo