विद्यार्थीहरुको समृद्धि यात्राको सहयोगी समृद्धि स्कुल, बनस्थली [भिडियाे]

२१औं शताब्दीमा बजारको माग अनुसारको जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापित शैक्षिक संस्था हो, समृद्धि स्कुल । काठमाडौंको बनस्थलीमा २०७४ सालमा खुलेको समृद्धि स्कुल विद्यार्थीहरुको समृद्धि यात्रामा अहोरात्र खटिरहेको छ । करिकुलमको सुँगा रटाई गराउने भन्दा पनि समृद्धिले विद्यार्थीमा सिकाइको भोक जगाएर अध्ययन गराउनु समृद्धिको विशेषता हो । गुणस्तरीय भौतिक पूर्वाधार र अनुभवी शिक्षक समूहको साथमा…

Logo