लिटल एन्जल्सलाई ‘बेष्ट हिस्टोरिकल अचिभमेन्ट अवार्ड’

ललितपुरको हात्तिवनमा रहेको लिटल एन्जल्स सेकेण्डरी स्कुलले ‘बेष्ट हिस्टोरिकल अचिभमेन्ट अवार्ड, २०८१’ प्राप्त गरेको छ । केन्द्रबिन्दु डटकमले मंगलबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच स्थापनाकालदेखि नै सतप्रतिशत शैक्षिक नतिजा दिन सफल लिटल एन्जल्सलाई ‘बेष्ट हिस्टोरिकल अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको हो । सन् १९८१ मा स्थापना भएको यो स्कुलले चार दशक बढी अवधिदेखि उही रफ्तारमा,…

Logo