काठमाडाै । राज बहादुर सानेको निर्देशनमा निर्माण भएको सिनेमा ‘सिटामोल’को प्रदर्शन मिति घोषणा भएको छ । बैशाख १ गते नेपाली नयाँ वर्ष २०८२ को अवसरमा सिनेमाको पोस्टर सार्वजनिक आगामी साउन २३ गतेलाई सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको हो । सिनेमाको सोमबार सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाललाई प्रस्तुत गरिएको छ ।…