महानायक राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’ को गीत सार्वजनिक

काठमाडौं । कुनै बेलाको चर्चित फिल्मी गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ले पुनर्जीवन पाएको छ। फिल्म ‘दैव संजोग’ मा समावेश गरिएको यो गीत ‘नरसिंहाः अवतार’ का लागि रिक्रियट गरिएको हो। बुधबार आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिएको हो । गीतमा शम्भुजीत बासकोटाको स्वर, शब्द र संगीत छ। यो गीतको ओर्जिनल भर्सनमा गायक शम्भुजित बास्कोटा र…

Logo