‘द्रौपदी’मा ग्रामीण भेगको कथा छ, नेपालीलाई मन पर्छ -अभिनेता रवि ओड

काठमाडौं । नेपाल आइडल दोस्रो संस्करणका विजेता रवि ओड नायकका रुपमा ठूलो पर्दामा देखिँदैछन् । यही चैत ८ गतेदेखि नेपालसहित विदेशका केही स्थानमा प्रदर्शन हुने चलचित्र ‘द्रौपदी’ मा रवि मुख्य कलाकारका रुपमा देखा पर्दैछन् । सुदूरपश्चिम नेपालको कञ्चनपुरस्थित सामान्य परिवारमा जन्मिएर निकै कठिन र संघर्षपूर्ण सांगीतिक यात्रामा उक्लिएका उनको अभिनय हेर्न शुभेच्छुकहरु व्यग्र प्रतिक्षामा छन्…

Logo