कर्मामा विपीनको पहिलो एक्सन अवतार, मुकुनको खलनायक डेब्यू

काठमाडौं । नेपाली सिनेमा जगतका भर्सटायल एक्टरका रुपमा भिन्न पहिचान बनाउन सफल अभिनेता विपीन कार्की पहिलो एक्सन चलचित्र ‘कर्मा’मा देखिँदै छन्। उनलाई टक्कर दिन खलपात्रको भूमिकामा मुकुन भुसाल देखिँदैछन् । मुकुनले पनि यहि चलचित्र मार्फत पहिलोपटक खलपात्रको भूमिकामा डेब्यु गरेका छन् । ग्रे जोनमा रहेर केही क्यारेक्टर गरे पनि पूरै खलपात्रको रुपमा भने मुकुनका लागि…

Logo