अभिनेत्री करिश्मा मानन्धरको घरमा कलाकारहरुले भव्य रुपमा मनाए होली, दीपक/दीपाको डान्सले तातियो माहोल

काठमाडौं । कलाकारहरुले होलाी कसरी मनाए होलान् भन्ने सवैलाई चासो बन्ने गर्छ । सदा झै यस वर्ष पनि अभिनेत्री करिश्मा मानन्धरको घरमा भएको होलीले कलाकारलाई जमघट गराइदियो । अभिनेत्री करिश्मा मानन्धरले गोदावरीस्थित घरमा फागु पर्वको अवसरमा कलाकारको होली आयोजना गर्छिन् । यसवर्ष पनि विहिबार करिश्मा निवासमा कलाकारले जमेरै होली खेले । चलचित्र विकास बोर्डका अध्यक्ष…

Logo