ज्योति मगरको ‘जवानीको उद्घाटन’ [भिडियोसहित]

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रकी चर्चित लोकगायिका ज्योति मगरले ‘जवानीको उद्घाटन’ बोलको नयाँ गीत बजारमा ल्याएकी छन् । ज्योति मगरकै युट्युव च्यानलबाट सार्वजनिक भएको उक्त गीतको भिडियोले छोटोसमयमै धेरै दर्शकको मन जित्न सफल भएको छ । गीत बजारमा नआउँदै ज्योति मगरको जवानीको उद्घाटन हुँदै भनी सामाजिक सञ्जालमा उनैले गरेको पोष्टले दर्शकश्रोता त्यसैको प्रतिक्षामा थिए र…

Logo