काठमाडौंमा ‘ममी’को रेडकार्पेट प्रिमियर शो, किशोरीहरू रगत लतपतिएको पहिरनमा देखिए

काठमाडाैं । माघ २५ गते शुक्रबारदेखि प्रदर्शनमा आउने सिनेमा ‘ममी’को रेडकार्पेट प्रिमियर शोको आयोजना गरिएको छ । बुधबार साँझ क्यूएफएक्सको सिभिल हलमा अभिनेत्रीद्धय प्रियंका कार्की, दीया मास्के र अभिनेता सुलक्षण भारती स्टारर सिनेमा ‘ममी’को प्रिमियर गरिएको हो । सिनेमाको प्रिमियर शोमा प्रियंका र दीयासहित फिल्मका ‘कास्ट एन्ड क्रिउ’को सहभागि रहेको थियो । यस्तै, सिनेमा हेर्न…

Logo