काठमाडौं । नेपाली ब्याण्ड ‘झिल्के एण्ड द कम्पनी’ को नयाँ गीत ‘राम्री बाहुन केटी’ को भिडियो सार्वजनिक भएको छ । व्याण्डका मुख्य गायक तथा गीतकार स्टिभ देवानको स्वर, शब्द र संगीत रहेको गीतको भिडियोमा ‘मिस नेपाल २०२४’ की फाइनलिस्ट तथा ‘मेगा मोडल सिजन ४’ का विजेता पुजा बराल, प्रवेश जोशी, प्रह्लाद ओली र विपुला सिद्धान्त…