काठमाडौं । दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ‘मायावी’ को ‘सितारा जडेको’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। दिक्षित पौडेल र समिरा थपलियाको स्वर रहेको यो गीतमा शम्भुजित बास्कोटाको संगीत, दयाराम पाण्डे र दिवाकर भट्टराइ स्वयंको शब्द छ । गीतको भिडियोमा फिल्मका शीर्ष कलाकार पल शाह, दीपिका प्रसाईं र नव-अभिनेता समिम खान फिचर्ड छन्।…