काठमाडौं । लोकप्रिय नेपाली चर्चित पप तथा आधुनिक गायिका मेलिना राई विवाह बन्धनमा बाँधिएकी छन् । शुक्रबार काठमाडौंको गोकणेश्वरस्थित हिमालीघर रिसोर्टमा ध्रुव गुरुङसँग मेलिनाले लगनगाँठो कसेकी हुन् । विवाह समारोहमा दुई परिवारका आफन्तसँगै नजिकका केही साथीभाइको उपस्थिति रहेको थियो। हिजो विहिबार मात्र गायिका मेलिना राईले इन्गेजमेन्ट गरेकी थिइन् । मेलिनाले काठमाडौंस्थित आफ्नै घरमा परिवारजन र…